काठमाडौं । मलेसियामा हुने एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको खेलतालिकामा परिमार्जन गरिएको छ । यसअघि नेपालले सेप्टेम्बर १ तारिखमा आफ्नो पहिलो खेल खेल्ने भनिएको थियो, तर अब नयाँ तालिका अनुसार नेपालको पहिलो खेल अगस्ट ३१ तारिखमा हुने भएको हो। नेपाल समूह ‘ए’ मा रहेको छ र सोही समूहको पहिलो खेलमा बहराइनसँग प्रतिस्पर्धा गर्नेछ । […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other