काठमाडौँ । सांसदहरूले रासायनिक मलमा निर्भरता क्रमशः घटाउँदै प्रांगारिक मल तथा दिगो कृषि प्रणालीलाई प्रवर्द्धन गर्न सरकारलाई नीतिगत सुधार र ठोस कार्यक्रम अघि बढाउन सुझाव दिएका छन्। बिहीबार कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा भएको जैविक तथा प्रांगारिक मलको प्रयोग, माटोको स्वास्थ्य र दिगो कृषि विकासको सम्भावनासम्बन्धी छलफलमा सांसदहरूले कृषि क्षेत्रको दीर्घकालीन सुधारका लागि प्राङ्गारिक […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other