काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठको चारदिने औपचारिक नेपाल भ्रमण सम्पन्न भएको छ। प्रधानसेनापति महारथी अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा नेपाल आएका जनरल सेठ आज स्वदेश फर्किएका हुन्। भारतीय स्थल सेनाध्यक्ष सेठ पत्नी कोमल सेठसहित नेपाल आएका थिए। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका बलाधिकृत रथी प्रदीपजंग केसी र उनकी धर्मपत्नीले बिदाइ गरेका थिए। […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
military and defense
Unknown
Unknown