चितवन । साउनको अन्तिम सोमबार पवित्र तीर्थस्थल देवघाटमा भक्तजनको उल्लेख्य घुइँचो लागेको छ। त्रिशूली र कालीगण्डकी नदीको पवित्र बेणीसङ्गममा स्नान, पूजा–आराधना तथा दर्शन गर्न चितवन, तनहुँ, नवलपुरलगायत विभिन्न जिल्लाबाट ठूलो संख्यामा भक्तजन देवघाट पुगेका थिए। साउन महिना भगवान् शिवको प्रिय महिना मानिने भएकाले यस महिनाका प्रत्येक सोमबार शिवालय तथा तीर्थस्थलमा विशेष पूजा–आराधना गर्ने धार्मिक परम्परा […]

No persons extracted.
No organizations extracted.
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
+ 2 more locations
Loading Map Engine...
religion and spirituality
ongoing situation or routine update
standard news report