काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट मुद्दा चलाउन दबाब आएको हो कि होइन भन्नेबारे स्पष्ट पार्न माग गरेका छन्। बिहीबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद न्यौपानेले अख्तियारका प्रमुख आयुक्त, आयुक्तलगायत पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर जबरजस्ती मुद्दा चलाउन निर्देशन […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
Unknown
Unknown