काठमाडौं । व्यवसायी रूप ज्योति समूहअन्तर्गतको कम्पनीले राष्ट्रिय वाणिज्य बैंकबाट लिएको ऋण चुक्ता नगरेपछि बैंकले ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ । राष्ट्रिय वाणिज्य बैंकले बिहीबार सूचना प्रकाशित गर्दै ज्योति ग्रुपअन्तर्गतको एनजिएम इन्जिनियरिङ एन्ड सेल्स प्रालिले लिएको कर्जाको सम्पूर्ण साँवा तथा ब्याज ३५ दिनभित्र चुक्ता गर्न आग्रह गरेको हो । उक्त कम्पनीले बैंकबाट चालू […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
business and corporate
Unknown
Unknown