काठमाडौँ । दूरसञ्चार सेवाप्रदायक एनसेल लिमिटेडको सेयर स्वामित्व बिक्रीसम्बन्धी पछिल्लो सम्झौता यथास्थितिमा स्वीकार नगर्न सरकारलाई सुझाव दिइएको छ। पूर्वमहालेखा परीक्षक टङ्कमणि शर्माको संयोजकत्वमा गठित अध्ययन तथा छानबिन समितिले सेयर खरिदबिक्रीका क्रममा कानुनी प्रक्रिया पालना नभएको निष्कर्ष निकाल्दै यस्तो सुझाव दिएको हो। समितिका अनुसार आजियाटा ग्रुप बर्हाडले सन् २०२३ डिसेम्बर १ मा स्पेक्ट्रलाइट युकेलाई एनसेलको स्वामित्व […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
business and corporate
investigation or inquiry
standard news report