काठमाण्डू, ४ भदौ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले आफूहरू प्रधानमन्त्री कार्यालयमा थुनिएकोबारे बोलेका छन । आज (बिहिबार) प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै त्यसबारे बोलेका हुन् । पासपोर्ट प्रकरणको विषयमा छलफल गर्नको लागि प्रधानमन्त्रीले बोलाएको उनले जानकारी गराए । उनले भने, ‘छलफल गर्न बोलाउन […]
No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown