भारतका लागि पूर्वनेपाली राजदूत हर्षनारायण धौभडेलको ९० वर्षको उमेरमा निधन भएको छ ।त्रिभुवन विश्वविद्यालयका प्राध्यापकसमेत रहेका धौभडेलको ९० वर्षको उमेरमा क्यानडाको क्यालगरीमा निधन भएको हो ।लामो समयदेखि पार्किन्सन्स रोगबाट पीडित रहेका धौभडेल छोरी निशा वैद्यको घरमा थिए । पूर्वराजदूत धौभडेलका चारमध्ये तीन सन्तान क्यानाडा र एक जना अमेरिकामा बस्दै आएका...

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
+ 1 more locations
Loading Map Engine...
other
obituary or death
feature story or profile