सुर्खेत । जाजरकोटमा लगातारको वर्षासँगै गएको पहिरोले भेरी नगरपालिकाका २ रिसाङ क्षेत्रमा क्षति पुर्याएको छ । पहिरोमा परी सात जना घाइते भएका छन् भने एउटा कच्ची घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । भेरी नगरपालिका–२ रिसाङ क्षेत्रमा शनिबार अपराह्न ४ बजेदेखि परेको अविरल वर्षापछि पहिरो गएको हो । पहिरोमा परी करिब ६० वर्षिय रामबहादुर शाही […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
environment and climate
flood or tsunami
standard news report