काठमाडौं । गणेश नेपालीको आत्मदाहबारे छानबिन गर्न बनाइएको न्यायिक समितिको समय अवधि सकिएको छ । सरकारले मुगुको सोरु गाउँपालिका–१ का गणेशको मृत्यु प्रकरणमा छानबिन गर्न गएको साउन ६ गते बसेको मन्त्रिपरिष्द बैठकले समिति बनाएको थियो । समितिको संयोजकमा उच्च अदालत पाटनका पूर्वन्यायाधीश केशवप्रसाद बास्तोला तोकिएका थिए । सदस्यहरूमा पूर्व–सहन्यायाधिवक्ता कृष्णमोहन कोइराला र पूर्व–सहसचिव रामुराज कडरिया […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other