काठमाडौँ- सरकारले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको नयाँ तलबमान सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले जारी गरेको नयाँ तलबमानअनुसार शिक्षकहरूको बढेको तलब, ग्रेड तथा ग्रेड रकम साउन १ गतेदेखि लागू हुने भएको हो। सार्वजनिक गरिएको विवरणअनुसार माध्यमिक प्रथम श्रेणी शिक्षकको कुल मासिक तलब ७५ हजार ५२५ रुपैयाँ, माध्यमिक द्वितीय श्रेणीको ६७ हजार ३०७ रुपैयाँ र माध्यमिक तृतीय […]

No persons extracted.
No locations extracted.
education and academia
policy announcement or legislation
standard news report