काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले लोकतन्त्रको सुदृढीकरणका लागि प्रेस स्वतन्त्रता अपरिहार्य रहेको बताएका छन्। शनिबार बिहान महाराजगन्जस्थित आफ्नै निवासमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै देउवाले प्रेसले निर्भय र स्वतन्त्र रूपमा काम गर्न पाउनुपर्ने बताए। उनले प्रेसले कुनै व्यक्ति वा पक्षको पक्षपोषण गर्न नहुने धारणा राखे। ‘प्रेस स्वतन्त्रता स्वतन्त्र पत्रकारिताका लागि अति आवश्यक कुरा हो,’ […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
other
standard news report