काठमाडौं साउन १६। कास्कीको पोखरा महानगरपालिका–१८ चिसाखोलास्थित विभिन्न खाजाघरमा किशोरीलाई अनैतिक कार्यमा लगाएको आरोपमा प्रहरीले चार महिलालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा पोखरा–१८ निवासी ४२ वर्षीया मनदेवी क्षेत्री, ४१ वर्षीया इन्द्रा लामा, ४५ वर्षीया टिकामाया तामाङ र ४० वर्षीया मिनकुमारी गुरुङ रहेका छन्। प्रहरीले आर्थिक अवस्था कमजोर भएका बालिकाहरूलाई विभिन्न […]

crime and law enforcement
arrest or indictment
standard news report
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...