काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल र नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहबीच शुक्रबार भेटवार्ता भएको छ। सिंह निवास बनस्थलीमा भएको भेटवार्तामा पछिल्लो राष्ट्रिय राजनीतिक अवस्था, बदलिँदो राजनीतिक परिस्थिति तथा मुलुकसामु देखिएका सम्भावित चुनौतीबारे छलफल भएको खनालका प्रेस सहयोगी मिलन उपाध्यायले जानकारी दिए। भेटका क्रममा मुलुकको राजनीतिक परिस्थिति थप जटिल […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
political debate or town hall
standard news report