काठमाडौं- डाइनामिक एजुकेसन एसोसिएसन (डिन) को आयोजनामा काठमाडौंमा अन्तर–विद्यालय क्विज प्रतियोगिता सम्पन्न भएको छ। विद्यार्थीहरूको बौद्धिक क्षमता, तार्किक सोच, सामान्य ज्ञान र आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा २० विद्यालयका विद्यार्थी सहभागी भएका थिए। प्रतियोगितामा माउन्ट सेब सेकेन्डरी स्कुल प्रथम, लालीगुराँस बाटिका सेकेन्डरी स्कुल द्वितीय, क्रिएसन एकेडेमी तृतीय, नवज्योति सेकेन्डरी स्कुल चतुर्थ, ज्ञानमाला इङ्ग्लिस हाई […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other