काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मल लिँदा लालपुर्जा देखाउनुपर्ने विषयलाई नकारात्मक भाष्य बनाउन नहुने बताएकी छन् । बुधबार सिंहदरबारस्थित संसदीय दलको बैठकबाट बाहिरिने क्रममा उनलाई पत्रकारले ‘मल किन्न कृषकसँग लालपुर्जा किन मागिन्छ ?’ भनेर प्रश्न गरेका थिए । जवाफमा मन्त्री चौधरीले कति मल चाहिन्छ भन्ने बुझ्न लालपुर्जा मागिएको सुनाइन् । ‘मल प्राविधिकले दिएको […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
agriculture and farming
Unknown
Unknown