हङकङ । हङकङमा तापक्रमले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको छ। हङकङ अब्जर्भेटरीका अनुसार आइतबार दिउँसो ३ः३० बजे यहाँको तापक्रम ३६.९ डिग्री सेल्सियस पुगेको हो। मौसमसम्बन्धी अभिलेख राख्न थालिएको सन् १८८४ यताकै यो सबैभन्दा उच्च तापक्रम भएको अब्जर्भेटरीले जनाएको छ। यससँगै हङकङमा तापक्रमसम्बन्धी पुरानो रेकर्ड तोडिएको छ। अब्जर्भेटरीका अनुसार समुद्री आँधी **‘डल्फिन’**को बाह्य वायुमण्डलीय प्रभावका कारण […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
environment and climate
natural disaster or severe weather
standard news report