काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्धको महाभियोगसम्बन्धी विवादमा संवैधानिक इजलासमा बहस गर्दै वरिष्ठ अधिवक्ताहरूले तीन दशकअघिको चर्चित **‘धमिजा काण्ड’**लाई नजिरका रूपमा प्रस्तुत गरेका छन्। सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी सुनुवाइका क्रममा वरिष्ठ अधिवक्ताहरूले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको कार्यकालमा उठेको धमिजा प्रकरणसँग जोडिएको न्यायिक दृष्टान्त प्रस्तुत गर्दै संसद्मा विचाराधीन महाभियोगको विषय संसद्को कार्यकाल वा प्रशासनिक निर्णयका आधारमा […]

law and judiciary
Unknown
Unknown
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...