काठमाडौं । जबरजस्ती विवाह र त्यसपछि जीवनमा आउने पारिवारिक उतारचढावलाई मुख्य विषय बनाउँदै गायिका रविना चौहानले नयाँ तीज गीत ‘सोचे झैँ भएन बिहे बरिलै’ बजारमा ल्याएकी छन् । हरितालिका तीजको अवसर पारेर सुनितामी परियारको युट्युब च्यानलबाट सार्वजनिक गरिएको यो गीतले ग्रामीण भेगका महिलाहरूले भोगेको वास्तविक सामाजिक पीडालाई उजागर गरेको छ । बुवाआमाको दबाबमा इच्छाविपरीत विवाह […]




The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
music and audio
product launch or release
standard news report