काठमाडौं । पाकिस्तानको खतरनाक मानिने ‘ब्रोड पिक’ हिमालको आरोहणका क्रममा ज्यान गुमाएका पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को काठमाडौंको स्वयम्भूमा धार्मिक परम्परा अनुसार आज शुक्रबार अन्त्येष्टि गरिएको छ । हिमपहिरोमा परी असामयिक निधन भएका गुरुङको बिहीबार शव नेपाल ल्याइएपछि शवयात्रासहित धार्मिक परम्परा अनुसार अन्तिम संस्कार गरिएको हो । अन्त्येष्टिअघि आयोजना गरिएको श्रद्धाञ्जली कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ, […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
+ 1 more locations
Loading Map Engine...
sports and athletics
accident or crash
standard news report