काठमाडौं । पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ परेको घटनाप्रति प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण जनाएको छ। काउन्सिलले बिहीबार विज्ञप्ति जारी गर्दै मिडिया र पत्रकारले आचारसंहिता उल्लंघन गरे उजुरी गर्ने कानुनी निकाय आफू रहेको स्मरण गराएको छ। आस्था मिडियाका अध्यक्ष तथा जनआस्थाका सम्पादक श्रेष्ठलाई बुधबार राति पक्राउ गरिनुका साथै उहाँको निजी निवासमा खानतलासी […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other