समसामयिक नेपाली उपन्यासका विषयवस्तु, उपन्यासकारको सफलता तथा नेपाली साहित्यमा पौराणिक–ऐतिहासिक उपन्यासको विकासक्रमबारे राजधानीमा विचार–विमर्श गरिएको छ ।प्रा. डा. विष्णुराज आत्रेय ‘लाटोसाथी’को छैटौँ स्मृतिदिवस (पुण्यतिथि) का अवसरमा प्रा. डा. विष्णुराज आत्रेय लाटोसाथी स्मृति प्रतिष्ठानले ‘नेपाली उपन्यासमा ऐतिहासिक र पौराणिक विमर्श’ विषयक परिसंवाद आयोजना गरेको हो ।परिसंवादमा नेपाली साहित्यमा ऐतिहासिक तथा पौराणिक...

No locations extracted.
media and journalism
other
standard news report