आफू सरकारमा हुँदा नचाहिने नियमलाई विपक्षमा हुँदा मात्रै लोकतन्त्र भन्न पाइँदैन । त्यसैले खगेन्द्र सुनारलाई गृहमन्त्रीले दिएको पाठ वास्तवमै सही छ-उजुरीको भरमा हामी न्यायाधीश बन्न मिल्दैन । तर त्यो वाक्यको ‘हामी’ अलि ठूलो छ । त्यसभित्र सांसद पर्छन् ।

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
law and judiciary
Unknown
Unknown