राजविराज । सप्तरीको खडक नगरपालिका–११ मा रासायनिक मलखाद बिक्री–वितरणमा अनियमितता भएको आरोप लागेपछि स्थानीय किसानहरूले छानबिन र कारबाहीको माग गरेका छन्। किसानको उजुरीपछि जिल्ला प्रशासन कार्यालय सप्तरीले सम्बन्धित निकायसँग मल प्राप्ति र वितरणको विस्तृत विवरण माग गरेको छ। खडक नगरपालिका–११ अन्तर्गत बनौली र लालपुरका किसानहरूले मल वितरणको जिम्मेवारी पाएको श्री मिशन कृषि फर्मले बिक्री–वितरणमा आवश्यक […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
Unknown
Unknown