बाजुरा- बाजुराको गौमुल गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ। गौमुल–२ मालिवनमा निर्माण गरिएको नवनिर्मित अस्पताल भवनको गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले शुभारम्भ गरेका हुन् । अस्पताल भवन निर्माणका लागि २०७७ चैतमा १३ करोड ८४ लाख ९१ हजारमा ठेक्का सम्झौता भएको थियो। निर्माण कम्पनीले २०८१ माघमा भवन गाउँपालिकालाई हस्तान्तरण गरेको थियो। भवन निर्माण सम्पन्न भए पनि […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
health and medicine
Unknown
Unknown