हेटौँडा । नेकपा एमालेका किरण थापामगर बागमती प्रदेशको सातौँ मुख्यमन्त्री नियुक्त भएका छन्। १०४ सदस्यीय प्रदेशसभामा नेकपा, एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ६३ सांसदको समर्थनमा थापामगर मुख्यमन्त्री बनेका हुन्। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बिहीबार (भदौ ४) नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम थापामगरलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। यसअघि उनी बागमती प्रदेश सरकारमा […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
Unknown
Unknown