शेरबहादुर देउवाकै नेतृत्वमा १५औँ महाधिवेशन गर्ने अठोटसहित नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय सम्मेलन समापन भएको छ। काठमाडौँ सुकेधारास्थित एक पार्टी प्यालेसमा २९ साउनमा आयोजित ‘राष्ट्रिय भेला’ राष्ट्रिय सम्मेलनमा परिणत गरिएपछि देउवा नेतृत्वमै आसन्न महाधिवेशन गर्ने संकल्प गरेर टुंगिएको हो। शनिबार (३० साउन)को बन्दसत्रमा भेलालाई पार्टीको विधानले नचिन्ने भन्दै प्रतिनिधिहरूको सल्लाहमा ‘सम्मेलन’ मा परिणत गरिएको थियो। […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown