काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेलामा शनिबारदेखि बन्दसत्र सुरु भएको छ। काठमाडौंको सुकेधारास्थित मिराकल प्यालेसमा जारी भेलामा नेताहरूले पार्टीको राजनीतिक दिशा, आर्थिक–सामाजिक नीति तथा समसामयिक राजनीतिक परिस्थितिबारे विभिन्न प्रतिवेदन प्रस्तुत गर्न थालेका छन्। शुक्रबारदेखि सुरु भएको राष्ट्रिय भेलाको दोस्रो दिन बन्दसत्रमा प्रवेश गरेसँगै प्रतिवेदन प्रस्तुत गर्ने क्रम अघि बढेको हो। अहिलेसम्म राजनीतिक […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other