एजेन्सी । तौल घटाउन प्रयोग गरिने ‘जीएलपी–वान’ समूहका औषधीले शरीरको तौल घटाउनुका साथै रक्सी सेवन गर्ने चाहना र मात्रा पनि कम गर्न सक्ने प्रारम्भिक अध्ययनहरूले देखाएका छन्। यद्यपि, रक्सीको लतको उपचारमा यी औषधी प्रयोग गर्नुअघि थप ठूला र दीर्घकालीन क्लिनिकल अध्ययन आवश्यक रहेको विज्ञहरूले बताएका छन्। ‘वेगभी’, ‘ओजेम्पिक’ र ‘माउन्जारो’ जस्ता औषधीमा क्रमशः सेमाग्लुटाइड र […]

No locations extracted.
health and medicine
scientific discovery or breakthrough
standard news report