काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्ष पद्मनाथ शर्माले पदबाट राजीनामा दिएका छन् । संस्थाको मंगलबार बसेको १८२औँ सञ्चालक समितिको बैठकले शर्माको राजीनामा स्वीकृत गर्ने निर्णय समेत गरेको छ । शर्माले आफ्नो पारिवारिक एवम् स्वास्थ्य अवस्थाको कारण देखाउँदै स्वेच्छाले पदबाट राजीनामा दिएका हुन् । उनले सोमबार संस्था समक्ष राजीनामा पत्र पेश गरेका थिए […]

business and corporate
Unknown
Unknown
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...