काठमाडाैँ । नेकपा (एमाले) का सांसद मोहम्मद इस्तियाक राईले वर्तमान सरकार जनसरोकारका आधारभुत समस्या समाधान गर्न र संसदीय गरिमा कायम राख्न असफल भएको आरोप लगाउनुभएको छ । सोमवार संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद राईले सरकारको कार्यशैली र जनस्वास्थ्यका विषयमा सरकारको उदासिनताप्रति आलोचना गर्नुभएको हो । संसद्मा गणपूरक संख्या (कोरम) नपुग्नु र संविधान बमोजिम […]

politics and government
Unknown
Unknown
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...