काठमाडौं। अर्जेन्टिना फुटबल संघले सन् २०२६ फिफा विश्वकपको सेमिफाइनलमा इङ्ग्ल्यान्डमाथि हासिल गरेको ऐतिहासिक जितको सम्झनामा जुलाई १५ लाई ‘राष्ट्रिय फुटबल टोली दिवस’ ‘National Football Teams Day’ घोषणा गरेको छ। सन् १९६६ यताकै पहिलो विश्वकप फाइनलमा पुग्ने लक्ष्यसहित मैदान उत्रिएको इङ्ग्ल्यान्डले अमेरिकाको एटलान्टामा भएको सेमिफाइनलमा खेलको ५५औँ मिनेटमा एन्थोनी गोर्डनको गोलबाट अग्रता बनाएको थियो। तर अन्तिम […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other