काठमाडौं । माल्टाबाट बेलायतको बर्मिंघमका लागि उडान भर्न लागेको रायनएयरको विमानमा प्राविधिक समस्या आएपछि यात्रुहरूले लामो समयसम्म असह्य गर्मीमा विमानभित्र बस्नुपरेको बताएका छन्। एयर कन्डिसनिङ प्रणालीले काम नगरेपछि विमान धावनमार्गमै लामो समय रोकिएको थियो। अत्यधिक गर्मीका कारण विमानभित्र यात्रुको अवस्था बिग्रिँदै गएको र केही यात्रुले गर्मी सहन नसकेर कपडासमेत फुकालेको बताइएको छ। केही यात्रुले बान्ता […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown