नापजाँच सम्पन्न भएको करिब एक दशकपछि धनुषाको मिथिला बिहारी नगरपालिका–३ का ३१० परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। नापी कार्यालय धनुषाले लामो समयदेखि रोकिएको जग्गा दर्ता प्रक्रिया पूरा गर्दै उनीहरूलाई लालपुर्जा वितरण गरेको हो। साबिक मिथलेश्वर महुवाही वडा नं. १ देखि ९ अन्तर्गत पर्ने स्ववासी जग्गाको नापजाँच आर्थिक वर्ष २०७२/७३ मै सम्पन्न भएको थियो।

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown