काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूह पार्टीको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै आज सर्वोच्च अदालत जाने भएको छ। इतर पक्षका नेता डा. शशांक कोइरालाको निवासमा बसेको शीर्ष नेताहरूको बैठकले महाधिवेशन प्रक्रिया रोक्न अदालत जाने निर्णय गरेको हो। कानून व्यवसायीहरूले निवेदन दर्ताका लागि तयारी गरिरहेको र आज मुद्दा दर्ता हुने नेता एनपी साउदले […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
Unknown
Unknown