काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले पद तथा गोपनीयताको शपथ लिएका छन्। रावलले बिहीबार नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रावललाई डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार उनले बिहीबारदेखि औपचारिक रूपमा जिम्मेवारी सम्हालेका हुन्। रावलले २०६२ माघ […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
finance and markets
Unknown
Unknown