काठमाडौँ- कुनैबेलाको चर्चित गीत ‘गुराँसै फुल्दा’ पुर्नजीर्वित भएको छ। भारतीय गायिका साधना सरगमको स्वर रहेको गीतमा दयाराम दाहालको शब्द तथा सचिन सिंहको संगीत रहेको सोही गीत फिल्म ‘सुपरस्टार’मा समावेश थियो। अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको फिल्म ‘मास्टर्नी’मा गीतलाई ‘रि-क्रिएट’ गरेर समावेश गरिएको छ । संगीतकार वसन्त सापकोटाले ‘रि-क्रिएट’ गरेको गीतमा मेलिना राईले स्वर दिएकी छन्। […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
entertainment and pop culture
product launch or release
standard news report