काठमाडौं । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ चिनियाँ पर्वतारोही झोङ वाङ, निमा शेर्पा र किलु शेर्पाको शव पाकिस्तानस्थित ब्रड पिकबाट उद्धार गरी सुरक्षित रूपमा बेस क्याम्पमा ल्याइएको छ। एलिट एक्सपेडले बुधबार जारी गरेको वक्तव्यमा अत्यन्त कठिन र जोखिमपूर्ण परिस्थितिमा सञ्चालन गरिएको उद्धार अभियान सफलतापूर्वक सम्पन्न भएको जनाएको छ। कम्पनीका अनुसार उद्धार टोलीको नेतृत्व […]

काठमाडौं। पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका आरोही निर्मल पुर्जा (निम्स दाइ)सहित तीन आरोहीको शव आधार शिविर ल्याइएको छ। प्रतिनिधिसभा सदस्य मिङ्माडेभिड शेर्पाका अनुसार उनीहरूको शव आधार शिविरमा ल्याइएको हो। जसमा निम्स दाइसँगै जोङ वाङ, निमा शेर्पा र किलु शेर्पाको शव संकलन गरिएको हो। सांसद शेर्पाले कठिन उद्धारका लागि उद्धार टोलीप्रति आभार व्यक्त गरेका छन्। […]
sports and athletics
accident or crash
standard news report
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...