काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बुधबार बसेको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सांसदहरूमाथि गम्भीर आरोप लगाएपछि बैठकमा तनावपूर्ण अवस्था सिर्जना भएको छ । बैठकमा अर्थमन्त्री वाग्लेले सांसदहरू नै बिचौलिया बोकेर अर्थ मन्त्रालय आउने गरेको आरोप लगाएपछि केही सांसदले त्यसको कडा प्रतिवाद गरे । वाग्लेको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सांसदहरूले ‘बिचौलिया लिएर आउने सांसद र […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
Unknown
Unknown