सिरहा । भारततर्फ गाँजा तस्करी गर्ने प्रयास सशस्त्र प्रहरीले विफल पारेको छ। सिरहाको औरही गाउँपालिका-४ खजनपुरबाट सशस्त्र प्रहरीले ४९ किलो ७६० ग्राम गाँजा बरामद गरेको हो। शुक्रवार बिहान करिब साढे ३ बजे गस्तीमा रहेको सशस्त्र प्रहरी टोलीलाई देखेपछि गाँजा बोकेर भारततर्फ जाँदै गरेका तस्कर मोटरसाइकल र गाँजा छाडेर फरार भएका थिए। घटनास्थलबाट भारतको बीआर-३१ एम […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other