सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सार्वजनिक गरेका हुन्। मन्त्री पोखरेलले मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका पछिल्ला निर्णयबारे जानकारी गराएका छन्। नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ भदौ ३ गतेको बैठकका मुख्य निर्णयहरूः

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
Unknown
Unknown