about 8 hours ago1 min readstate and local government
सुदूरपश्चिममा नेकपाबाट मन्त्री छान्न १२ सांसदको नाम केन्द्रमा पठाइयो, को–को छन् आकांक्षी ?
प्रदेशमा मन्त्री छनोटमा सहमति जुट्न नसकेपछि १२ आकांक्षीको नाम केन्द्रमा पठाइएको हो । केन्द्रले तीमध्ये पाँच जनाको नाम छनोट गरेर प्रदेशमा पठाउनेछ । त्यसपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी छ ।