नुवाकोट। नुवाकोटको टोखा-छहरे खण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। घाइते भएका तीन जनाको काठमाडौँमा उपचार भइरहेको छ। नुवाकोटको दुप्चेश्वर महादेव दर्शनका लागि आएका तीर्थयात्री चढेको बस शिवपुरी गाउँपालिका ७‚ थानाभञ्ज्याङमा दुर्घटना हुँदा काभ्रेको बनेपा नगरपालिका ८ का ५४ वर्षीया कृष्णमाया प्रजापति (डंगोल) र रामेछापको खाँडादेवी गाउँपालिका २ का ६५ वर्षीया उदयमाया […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
transportation and transit
transportation accident or derailment
standard news report