मकवानपुर- मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र हालेर फ्याँकेको अवस्थामा महिलाको शव भेटिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शुक्रबार दिउँसो सवा १ बजे सेल्फी रोडस्थित सामुदायिक वनमा सेतो बोराभित्र बाँधेर खाल्डोमा फालिएको अवस्थामा महिलाको शव भेटिएको हो । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको टोली घटनास्थलमा पुगेर ती महिलाको शव निकालेको छ। शवको […]

No persons extracted.
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
crime and law enforcement
other
standard news report