काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले राष्ट्रिय भेलाको संयोजक डा. शशांक कोइरालालाई तोकेको छ। आज सम्पर्क कार्यालय चुनदेवीमा पत्रकार सम्मेलन गरेर कोइरालालाई भेलाको संयोजक तोकेको नेता मीन विश्वकर्माले बताए। देउवा समूहले ५५१ सदस्यीय राष्ट्रिय भेला आयोजक समिति गठन गरेको छ। देउवा समूहले साउन २९ गते काठमाडौंमा भेला गर्दै छ।


The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
political endorsement or campaign event
standard news report