काठमाडौँ । नेपालको समकालीन राजनीति, अर्थतन्त्र, कूटनीति र भविष्यका प्राथमिकतामाथि बहस गर्न भारतको चर्चित टेलिभिजन नेटवर्क एनडीटीभी वर्ल्डले काठमाडौँमा विशेष संवाद आयोजना गर्ने भएको छ। कार्यक्रममा सत्तारुढ दलका नेता रवि लामिछानेदेखि प्रमुख प्रतिपक्षी दलका नेता गगन थापासम्म एउटै मञ्चमा सहभागी हुनेछन्। एनडीटीभी वर्ल्डले आगामी २७ अगस्ट अर्थात् ११ भदौमा काठमाडौँबाट आफ्नो नयाँ विश्वव्यापी संवाद शृङ्खला […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown