काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न मुलुकस्थित नेपाली दूतावासमा रिक्त रहेका राजदूत पदमा नियुक्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन्। बुधबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खनालले रिक्त राजदूत पदमा नियुक्तिको प्रक्रिया अन्तिम तयारीमा पुगेको जानकारी दिए। प्राप्त सिफारिस तथा आवेदनमाथि मन्त्रालय तहमा छलफल भइरहेको र छिट्टै निर्धारित प्रक्रियामार्फत राजदूत नियुक्ति टुङ्ग्याइने उनले बताए। मन्त्री […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
international relations and diplomacy
Unknown
Unknown