धनगढी । कैलालीमा हालसम्म सात जनामा जापानिज इन्सेफलाइटिसको संक्रमण पुष्टि भएको छ । संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिकाका तीन जना, घोडाघोडी नगरपालिकाका दुई जना र लम्कीचुहा नगरपालिकाका दुई जनामा जापानिज इन्सेफलाइटिस देखिएको हो । त्यस्तै घोडाघोडी नगरपालिकाका एक जना संक्रमितको मृत्यु भएको कार्यालयले जनाएको छ । […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
health and medicine
Unknown
Unknown