काठमाडौं। क्यानडामा एक बच्चाले सिटमा बस्न र सिटबेल्ट लगाउन नमानेपछि टोरन्टोतर्फ उड्न लागेको विमान नै रद्द गरिएको छ। घटनापछि विमानमा रहेका यात्रुहरू रातभर ब्रिटिस कोलम्बियामै बस्न बाध्य भएका छन्। पोर्टर एयरलाइन्सको उक्त विमान ब्रिटिस कोलम्बियास्थित भिक्टोरिया अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्मिनल छाडेर रनवेतर्फ अघि बढिसकेको थियो। तर बच्चाले सिटमा बसेर सिटबेल्ट लगाउन नमानेपछि उडान रोक्नुपरेको हो। एयरलाइन्सका […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
transportation and transit
transportation accident or derailment
standard news report